यहि मिति २०८० फाल्गुन ३ देखि ७ गतेसम्म नेपालमा आयोजना हुन लागेको विश्व सामाजिक मञ्च सञ्चालनका लागि भृकुटीमण्डपमा मञ्च आयोजक समितिलाई निम्नानुसारका सेवाहरु आवश्यक पर्ने भएकाले रीत पुगेका ईच्छुक आपुर्तिकर्ता तथा फर्महरुबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा आवश्यक कागजातहरुसहित कोटेशन पेश गर्न सूचित गरिन्छ ।